Onlinekhabar
२६ जेठ, काठमाडौं । हरियो अकबरे खुर्सानीको मूल्य बढेको छ । कालीमाटी बजार विकास समितिका अनुसार आज अकबरेको मूल्य २० प्रतिशत अर्थात किलोमै ५० रुपैयाँले बढेको हो । सोमबार २५० रुपैयाँ प्रतिकिलो कारोबार भएकोमा आजका लागि थोक मूल्य ३०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । यस्तै, आज भेडे खुर्सानीको मूल्य पनि बढेको छ । […]
Go to News Site