फिफा विश्वकप २०२६ मा रेफ्रीको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका सोमाली रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।