Collector
Giriş Yap
विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो | Collector
विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो

विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो

फिफा विश्वकप–२०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका ओमर अर्टानले अन्तिम समयमा प्रतियोगिताबाट बाहिरिनु परेको छ । अमेरिका प्रवेशका लागि अनुमति नपाएपछि अर्टानले विश्वकपमा रेफ्री गर्ने अवसर गुमाएका हुन् । सन् २०२५ मा ‘कन्फेडेरेसन अफ अफ्रिकन फुटबल’मा सर्वोत्कृष्ट रेफ्री घोषित भएका अर्टानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता गरिएको छ । हाल उनी टर्कीमा रहेको बताइएको छ । अमेरिकी अध्यागमन अधिकारीहरूले अर्टानलाई प्रवेश निषेध गर्नुको ठोस कारण भने खुलाएका छैनन् । यद्यपि, अमेरिकी प्...

Go to News Site