Onlinekhabar
२६ जेठ, काठमाडौं । माइकल ओलिसको ह्याट्रिक मदतमा फ्रान्सले फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा नर्दन आयरल्यान्डलाई ३-१ ले पराजित गरेको छ । फ्रान्सको लागि ओलिसको यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक हो । उत्तर अमेरिकी भूमिमा विश्वकप सुरु हुनुअघि फ्रान्सले घरेलु मैदानमा लिलमा अन्तिम मैत्रीपूर्ण खेल खेलेको हो । साथै मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पका लागि फ्रान्सेली […]
Go to News Site