Collector
Giriş Yap
बोस्नियाको रोलर-कोस्टर यात्रा : युद्धको विभीषिकाबाट १२ वर्षपछि विश्वकपमा पुनरागमन | Collector
बोस्नियाको रोलर-कोस्टर यात्रा : युद्धको विभीषिकाबाट १२ वर्षपछि विश्वकपमा पुनरागमन

बोस्नियाको रोलर-कोस्टर यात्रा : युद्धको विभीषिकाबाट १२ वर्षपछि विश्वकपमा पुनरागमन

‘म बोस्नियाबाट आएको हुँ, मलाई अमेरिका लैजाऊ’, जेनिकाको रंगशालामा गुन्जिएको यो गीतले खेलको समर्थनमात्र गरिरहेको थिएन, बरु एउटा सिंगो राष्ट्रको सपना पनि बोकेको थियो । अन्तत: समर्थकको त्यो चाहना र खेलाडीको कठोर परिश्रमले सार्थकता पाएको छ । बोस्निया एन्ड हर्जगोभिना १२ वर्षको लामो प्रतीक्षापछि पुन: फिफा विश्वकपको विशाल मञ्चमा उभिँदै छ । सन् २०२६ को फिफा विश्वकपमा स्थान सुरक्षित गरेसँगै बोस्नियाली फुटबलमा नयाँ ऊर्जा पनि सञ्चार भएको छ । क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा आयोजना हुने फुटबलको महाकुम्भम...

Go to News Site