Collector
Giriş Yap
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो | Collector
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो

लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो

काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ। नेपालको नयाँ कर संरचना लागू भएसँगै गाडीको मूल्य २०२६ मोडलका लागि साविकको रु. ६० लाखबाट

Go to News Site