Onlinekhabar
२६ जेठ, काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशको सबैभन्दा ठूलो प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताएका छन्। सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा उनले इरानले आफ्नो अधिकारको दृढतापूर्वक रक्षा गर्ने र कुनै पनि धम्कीसामु पछि नहट्ने स्पष्ट पारेका छन्। राष्ट्रपति पेजेस्कियानले देशको शक्ति रक्षामा मात्र नभई वार्तामा पनि रहेको बताए। उनका अनुसार […]
Go to News Site