Onlinekhabar
२३ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले बलियो टोली थाइल्यान्डसँग खेल्ने भएको छ । मंगलबार विहान भएको समूह ‘ए’ को खेलमा थाइल्यान्डलाई जापानलाई हराएर समूहविजेता बनेपछि समूह ‘डी’ को उपविजेता नेपालले थाइल्यान्डसँग खेल्ने भएको हो । गत शनिबार भएको खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेपछि समूहमा उपविजेता भएको थियो । नेपाल र […]
Go to News Site