Collector
Giriş Yap
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु | Collector
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा लु१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकलमा सवार अन्दाजी ...

Go to News Site