Collector
Giriş Yap
विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाटै फर्काइयो | Collector

विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाटै फर्काइयो

फिफा विश्वकप फुटबल हेर्न क्यानडा जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । विश्वकप हेर्न क्यानडा जाँदै गरेका उनीहरूलाई मंगलबार बिहान विमानस्थलबाटै फिर्ता गरिएको अध्यागमन कार्यालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार उनीहरू कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको हो । ‘उहाँहरू क्यानडा जान विमानस्थलमा आउनुभएको थियो । ब्ल्याक लिस्टमा रहेकाले हामीले फर्काइदिएका हौं,' अध्यागमनका ती अधिकारीले भने । ...

Go to News Site