Onlinekhabar
हिटलरले गरेको यहुदीहरूको आम हत्या अर्थात् होलोकास्टपछि सन् १९४७ मा संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राष्ट्रमा विभाजन गर्ने प्रस्तावलाई स्वीकृति दियो । त्यस अन्तर्गत एउटा देश यहुदीहरूका लागि र अर्को अरबीहरूका लागि। त्यसरी स्थापना भएको यहुदी राष्ट्र इजरायलका पहिलो राष्ट्रपति बने वैज्ञानिक हाइम वाइजम्यान । अनि सन् १९५२ मा उनको निधन भएपछि विश्वका सबैभन्दा चर्चित […]
Go to News Site