Onlinekhabar
२६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले पार्टीभित्र व्यक्तिवाद रहेको बताएका छन् । व्यक्तिवादको घेरा तोडेपछि एमाले पार्टी बलियो बन्ने उनको विश्वास छ । पार्टीलाई बचाउने र बलियो बनाउने एउटै मात्र ओखती भनेको सामूहिक निर्णय, सामूहिक जिम्मेवारी, सामूहिक नेतृत्व र सामूहिक जवाफदेहिता भएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । ‘एक व्यक्तिको सनक […]
Go to News Site