काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार रुपैयाँले बढेको छ । सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु तीन लाख एक हजार