Collector
Giriş Yap
गृहमन्त्रीमा सुधन गुरुङको कम्ब्याक, आजै शपथ | Collector
गृहमन्त्रीमा सुधन गुरुङको कम्ब्याक, आजै शपथ

गृहमन्त्रीमा सुधन गुरुङको कम्ब्याक, आजै शपथ

काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् । उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

Go to News Site