Onlinekhabar
२६ जेठ, काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा विभिन्न टोलीका केही प्रमुख खेलाडी चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । क्लब फुटबलका क्रममा गम्भीर चोट बोकेका कारण धेरै स्टार खेलाडीले विश्वकप गुमाउने भएका हुन् । विशेषगरी ब्राजिल र नेदरल्यान्ड्सले महत्वपूर्ण खेलाडी गुमाउँदा ठूलो धक्का बेहोरेका छन् । हालसम्म चोटका कारण […]
Go to News Site