RatoPati
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चलाई महान्यायाधिवक्ता मनोनयन गरेका छन् । उनको नाम अनुमोदनका लागि ट्रम्पले सोमबार अमेरिकी सिनेटमा नाम पठाएका हुन् । टड ब्लान्चले यसअघि ट्रम्पका व्यक्तिगत वकिलका रूपमा काम
Go to News Site