Collector
Giriş Yap
एमाले पुनर्गठन सुझाव कार्यदलको बैठक जारी | Collector
एमाले पुनर्गठन सुझाव कार्यदलको बैठक जारी

एमाले पुनर्गठन सुझाव कार्यदलको बैठक जारी

२६ जेठ, काठमाडौं । नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी सुझाव कार्यदलको बैठक अहिले बसीरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो । यही जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याद छ । तर कार्यदल गठनको १५ दिनपछि आज […]

Go to News Site