RatoPati
काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘विशाल कुमार भण्डारी दोलखाको नेतृत्वमा नेपाल रेडक्रस समितिमा
Go to News Site