Lokantar
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । सोमबार प्रतितोला दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने तीन लाख एक हजार ९०० निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । सोमबार प्रतितोला चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९२५ निर्धारण भएको छ ।
Go to News Site