Collector
Giriş Yap
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ | Collector
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । उनले आजै ३ बजे शपथ लिने उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकिएको छ । यसअघि सम्पत्तिलगायत विवादमा परेपछि गुरुङले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि छानबिन गर्न सरकारले समिति बनाएको थियो । समितिले क्लिन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो । केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममै उनले आफू पुनः गृहमा फर्किने संकेत गरेका थिए । ...

Go to News Site