Onlinekhabar
२६ जेठ, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । रेडक्रम लामो समयदेखि विवादमा परेको थियो ।
Go to News Site