Collector
Giriş Yap
निजामती सेवा संशोधन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय | Collector
निजामती सेवा संशोधन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

निजामती सेवा संशोधन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

२६ जेठ, काठमाडौं । निजामती सेवा १६औं संशोधन नियमावली-२०८३ स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको छ । सामान्य प्रशासन मन्त्रालयअन्तर्गत उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।

Go to News Site