Collector
Giriş Yap
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले ग्रहण गर्‍यो, रेडक्रसको तदर्थ समिति गठन | Collector
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले ग्रहण गर्‍यो, रेडक्रसको तदर्थ समिति गठन

सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले ग्रहण गर्‍यो, रेडक्रसको तदर्थ समिति गठन

सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । रेडक्रम लामो समयदेखि विवादमा परेको थियो । उनका अनुसार मन्त्रिपरिषद बैठकले पूर्वगृहमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि गरेको छ । यसैगरी तल्लो अरुण जलविद्युत् आयोजना, लोअर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा...

Go to News Site