Lokantar
मध्यपूर्वमा तनाव केही कम भएसँगै अमेरिकी डलर दुई महिनायताकै उच्च विन्दुबाट ओरालो लागेको छ । यद्यपि अमेरिका र युरोपमा ब्याजदर बढ्न सक्ने अपेक्षा बलियो बनेपछि मुद्रा बजारमा उतारचढाव भने सीमित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अपिलपछि सोमबार इरान र इजरायलले एकअर्कामाथिका आक्रमण रोकेका थिए । यद्यपि इरानले लेबनानस्थित आफ्नो समर्थक समूह हिजबुल्लाहमाथि इजरायलले आक्रमण जारी राखे पुनः हमला गर्न सक्ने चेतावनी दिएको छ । ट्रम्पले केही दिनभित्र इरानसँगको सम्भावित सम्झौताबारे योजन...
Go to News Site