Collector
Giriş Yap
‘मन्त्री बन्नेबारे केही खबर आएको छैन!’ | Collector
‘मन्त्री बन्नेबारे केही खबर आएको छैन!’

‘मन्त्री बन्नेबारे केही खबर आएको छैन!’

सांसद महावीर पुनले आफू मन्त्री बन्नेबारे केही जानकारी नआएको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेको विषयमा आफूलाई थाहा नभएको पुनको प्रतिक्रिया छ । ‘१ बजेदेखि सदन छ, म यता सदन आइसकेँ । मन्त्री सिफारिस गरेका विषयमा मलाई कसैले केही भनेको छैन’, पुनले लोकान्तरसँग भने । यता प्रधानमन्त्री कार्यालय स्रोतले भने उनलाई मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताएको छ । मंगलबार नै सुधन गुरुङ समेत प...

Go to News Site