RatoPati
काठमाडौँ। नेपाल सरकारले दक्षिण फिलिपिन्समा गएको शक्तिशाली भूकम्प र त्यसबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै भूकम्पका कारण ज्यान गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको हो। नेपाल सरकारले यस
Go to News Site