Onlinekhabar
२६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा मदन भण्डारी राजमार्ग अन्तर्गत विभिन्न ७ खण्ड र कार्यालयका लागि बजेट छुट्याएको छ । पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार सो राजमार्गका लागि कुल १ अर्ब ४० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसअनुसार गाइघाट–दिक्तेल सडकलाई २ करोड विनियोजन भएको छ […]
Go to News Site