Collector
Giriş Yap
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै | Collector
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै

प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै

प्रतिनिधि सभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन् । बैठक शुरू भएलगत्तै विपक्षी नेकपा एमाले र श्रम संस्कृति पार्टीले उठेर विरोध जनाएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्‌मा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद् अवरोध गर्ने एमाले सांसद क्षितिज थेबेले बताए । प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्ने क्रममा भूमिका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद् चल्न दिने विपक्षीले अडान लिएका छन् ।

Go to News Site