Onlinekhabar
२६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक सुधार आयोजना अन्तर्गत ७ खण्डमा १ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार आगामी आवमा भेडेटार–रवि–राँके सडक योजना इलामलाई ८२ करोड बजेट विनियोजन भएको छ । लामोसाँघु–तामाकोशी–जिरी सडक योजनाले ९ करोड बजेट […]
Go to News Site