Onlinekhabar
२६ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले सीमा जस्तो सम्वेदनशील विषयमा सरकार गम्भीर बन्नुपर्ने आग्रह गरेका छन् । प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्ति उचित नरहेको भनेर माफी माग्न आग्रह गरेका छन् । ‘सीमासँग जोडिएको विषयमा बोलिएन भने इतिहासले पनि माफी गर्दैन’ उनले भने । यसमा प्रतिपक्षमा रहेका सांसदहरू मात्रै नभएर सत्तापक्षमा रहेका सांसदहरू […]
Go to News Site