Onlinekhabar
कोलेस्टेरोलको नाम सुन्नासाथ अधिकांश मानिसको मनमा एउटा मात्र चिन्ता आउँछ, ‘कतै बढेको त छैन ?’ तर स्वास्थ्यका लागि समस्या केवल कोलेस्टेरोल बढ्नु मात्र होइन, अत्यधिक घट्नु पनि हुन सक्छ । शरीरका कोषिका, हर्मोन, स्नायु प्रणाली र भिटामिन डी उत्पादनका लागि आवश्यक कोलेस्टेरोलको मात्रा धेरै कम हुँदा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् । यही अवस्थालाई चिकित्सकीय […]
Go to News Site