श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको बोली सच्याउन संसद्बाट संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव गरेका छन् ।