Onlinekhabar
२६ जेठ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुका अभिभावक रास्वपा कार्यालय पुगेका छन् । तर रास्वपा केन्द्रीय कार्यालय प्रवेश गर्न उनीहरुलाई दिइएन । ती अभिभावकहरुले आफ्ना कुरा राख्नेगरी कार्यालय प्रवेश गर्न खोज्दा प्रहरीले रोकेका छन् । जेनजी आन्दोलनकै जगमा दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको रास्वपाले आफ्ना सन्तानलाई न्याय […]
Go to News Site