Onlinekhabar
काठमाडौं । चर्चित टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले चौंथो सिजनका लागि देशब्यापी अडिसन थालेको छ । सोमबार नेपालगञ्जमा पहिलो अडिसन आयोजना भयो । २७ जेठमा बुटवल, २८ मा पोखरा, २९ मा चितवन, ३१ मा इटहरी, १ असारमा विर्तामोडमा अडिसन आयोजना हुँदैछन् । मोफसल सकिएपछिको प्रि-जजिङ अडिसन काठमाडौंमा हुनेछ । बाहिर छुटेकाले पनि काठमाडौंमा अडिसन […]
Go to News Site