प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण गरेकोप्रति सभामुखले आपत्ति जनाएका छन् ।