Collector
Giriş Yap
संसद्‍मा विरोधको नयाँ शैली, विपक्षीले गरे शहीदको सम्झनामा ५ मिनेट मौनधारण | Collector
संसद्‍मा विरोधको नयाँ शैली, विपक्षीले गरे शहीदको सम्झनामा ५ मिनेट मौनधारण

संसद्‍मा विरोधको नयाँ शैली, विपक्षीले गरे शहीदको सम्झनामा ५ मिनेट मौनधारण

शहीदको सम्झनामा प्राय एक मिनेट मौन धारण गर्ने चलन छ । तर, मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको अगुवाइमा शहीदको सम्झनामा ५ मिनेट मौनधारण भएको छ ।

Go to News Site