Collector
Giriş Yap
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित | Collector
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि बुधबार बिहान ११ बजेसम्मका लागि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।

Go to News Site