Lokantar
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले संसद्मा पेलेरै अघि बढ्दा सही गन्तव्यमा पुग्न नसकिने बताएका छन् । अहिले विपक्षी दलहरूले उठाएका गम्भीर विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनैपर्ने शाहीको भनाइ छ । तर, विपक्षीले विरोध गरिरहँदा सभामुखले पेलेर जाने नीति लिए राम्रो नहुने उनको भनाइ छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले संसद् सञ्चालन र राजनीतिक विवाद समाधानका लागि सभामुखको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सांसद शाहीले संवाद र सहमतिमार्फत निकास खोज्न आग्रह गरे । ...
Go to News Site