Lokantar
नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभामा मौनधारण गरेका छन् । विभिन्न आन्दोलन तथा जेन–जी विद्रोहका शहीदहरूप्रति उनीहरूले पाँच मिनेट मौनधारण गरेका हुन् । कांग्रेसको मौनधारणअघि सचेतक निश्कल राईले सम्बोधन गरेका थिए । उनले पाँच मिनेट मौन धारण गर्ने घोषणा गरे । लगत्तै कांग्रेससहित नेकपा एमाले र विपक्षी सांसदहरू उठेका थिए । 'आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने अमर शहिदहरू‚ प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति...
Go to News Site