Lokantar
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले भोलि बुधबार बिहान ११ बजेसम्मका बैठक स्थगित गरेका हुन् । विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गरेपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन् । यसअघि सोमबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी आज मंगलबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित भएको थियो । सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सदनमा दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने, क्षमायाचना गर्नुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै सदन ...
Go to News Site