Collector
Giriş Yap
साविकको खेलकुद मन्त्रालयमा हुनेछ महावीर पुनको पदभार ग्रहण | Collector
साविकको खेलकुद मन्त्रालयमा हुनेछ महावीर पुनको पदभार ग्रहण

साविकको खेलकुद मन्त्रालयमा हुनेछ महावीर पुनको पदभार ग्रहण

२६ जेठ, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको रूपमा सांसद महावीर पुनले पदभार ग्रहण गर्दैछन् । नयाँ मन्त्रालय गठन भएकोले अहिलेसम्म यसको व्यवस्थापन भइसकेको छैन । यसअघि शिक्षा मन्त्रालय भित्रकै विज्ञान प्रविधि शाखाभित्र रहेर कामकाज चलिरहेको छ । त्यसैले मन्त्रालयको कुनै निश्चित भवन तयारी भइनसकेकाले उनले कता पदभार ग्रहण गर्छन् भन्ने आमचासो देखिन्छ । विज्ञान, […]

Go to News Site