Onlinekhabar
२६ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा हतार–हतार बजेट खर्च गर्ने असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्न तथा वित्तीय सुशासन कायम गर्न बजेट खर्चमा कडा नियन्त्रणको नीति अवलम्बन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर प्रदेश सञ्चित कोषमा परेको चाप र लक्ष्यअनुसार राजस्व तथा आय संकलन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै […]
Go to News Site