हरिप्रसाद कोइराला उर्लाबारी, जेठ २६ गते । मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी क्षेत्रमा सोमबार राति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते हुनु भएको छ...