नवीनराज कुइँकेललमजुङ, जेठ २६ गते । लमजुङमा बर्खे धान रोपाइँ सुरु भएको छ । मनसुन सुरु भएसँगै भलपानी पछ्याउनुका साथै सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सुरु भएको हो ।खोला किनारमा...