RatoPati
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरूले सुकुमबासी व्यवस्थापनमा भएको ढिलासुस्ती, प्रशासनिक कार्यमा देखिएका प्राविधिक झन्झट र सेवा प्रवाहका समस्याप्रति महानगर कार्यपालिकाको बैठकमा गम्भीर ध्यानाकर्षण गराएका छन्। जनगुनासो बढेको र दैनिक कार्यसम्पादनमा अवरोध सिर्जना भएको उल्लेख गर्दै उनीहरूले
Go to News Site