Onlinekhabar
काठमाडौं । नेपालयस्थित कालिकास्थानको ‘आर’शालामा कवि मनु मन्जिलको सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘काव्य-श्रवण’ नाम दिइएको यो कार्यक्रम अबदेखि हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार आरशालामा आयोजना हुनेछ । आरशालामा पलेँटी र पुस्तक कार्यक्रम गरिरहेको नेपालयले अब पोयट्री पनि थप गरेको छ । काव्य श्रवण कार्यक्रमका संयोजक कवि तथा आख्यानकार श्रवण मुकारुङका […]
Go to News Site