Lokantar
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले संसद्मा संकल्प प्रस्ताव पेस गरेका छन् । उनले सत्तापक्ष र विपक्षीका कारण निरन्तर सदन अवरोध भइरहेको भन्दै संकल्प प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम ७९ (१) को ‘ग’मा टेकेर आफूले यो प्रस्ताव पेस गरेको उनको भनाइ छ । राईले पेस गरेको संकल्प प्रस्तावमा जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र (बालेन)ले सीमाका विषयमा बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीको लिखित वक्तव्य समावेश गरि आगामी दिनमा नेपाल स...
Go to News Site