Lokantar
नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका महावीर पुनका लागि मन्त्रालयको कार्यकक्ष तयार गरिएको छ । यसअघि युवा तथा खेलकुद मन्त्रालयका रूपमा प्रयोग हुँदै आएको कार्यकक्ष सरसफाइ गरी तयारी अवस्थामा राखिएको छ । मन्त्रालय रहेको भवनमा अहिले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’को बोर्ड समेत राखिएको छ । मन्त्रालयमा हाल साविक युवा तथा खेलकुद मन्त्रालयकै कर्मचारी कार्यरत रहेका छन् । कर्मचारीहरूका अनुसार मन्त्रालयको संरचना तथा जनशक्ति व्यवस्थापनबारे शिक्षा मन्त्रालयसँग समन्वय गरेर आवश्यक व्यवस्था...
Go to News Site