RatoPati
तनहुँ । तनहुँको ऐना पहरा पर्यटकका लागि आर्कषणको केन्द्रबन्दै गएको छ । पहराको निर्माणकार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आर्कषण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ
Go to News Site