अर्जुन काफ्लेस्याङ्जा, जेठ २६ गते । फेदीखोला गाउँपालिका –३ भाटखोलामा रहेको जनप्रीय माध्यमिक विद्यालयको प्राङ्गणमा एक हजार कफीका बिरुवा रोपण गरिएको छ । विद्यार्थीलाई उद्यममा जोड्ने...